भाजपा विदेश विभाग प्रमुख भेट्नुभयो महन्थ ठाकुरलाई ?

काठमाडौँ भदौंँ ७ गते । नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेट्नु भएको छ । … Continue reading भाजपा विदेश विभाग प्रमुख भेट्नुभयो महन्थ ठाकुरलाई ?